vedantahospital2071@gmail.com 025-587584 Itahari-4,Sunsari Itahari, Nepal
Image

छाला तथा यौन रोग सम्बन्धी दक्ष, अनुभवी एवम् तालिम प्राप्त डाक्टरसम्बन्धी दैनिक सेवा इटहरीको वेदान्त हस्पिटल प्रा लि मा सम्पर्क वेदान्त हस्पिटल प्रा लि इटहरी 4 सुन्सरी 025587584 9811337132

2024-02-16

लामो समयदेखि विभिन्न अस्पतालमा आबद्ध रही छाला रोग सम्बन्धी दक्ष, अनुभवी एवम् तालिम प्राप्त  डाक्टर निरज खड्का  दैनिक सेवा इटहरीको  वेदान्त हस्पिटल प्रा लि मा  

 

जस्तै सेतो दूबी, जवान उमेरमा आउने डण्डिफोर तथा त्यसका दागहरु, शरीरका विभिन्न ठाउँमा आएका कोठी, मुसाहरु, उमेरले च्याप्दै जाँदा आउने चाउरीपना, कपालसँग सम्बन्धित समस्या, यौन तथा कुष्ठरोगको समस्या, मोटोपन, नङसम्बन्धि समस्या, पोलेको वा अप्रेसनका दागहरु, चोटपटकका दागहरु, स्ट्रेच्ड मार्क्स, पेटका सेता धर्सा वा छाला तथा यौनसम्बन्धी कुनै न कुनै समस्या नभएको प्राय कोही हुँदैन । यी सबै समस्याको उपचार छाला तथा यौन रोग बिशेषज्ञ डाक्टरहरुद्वारा नियमित सञ्चालित रहेको छ ।

सम्पर्क: वेदान्त हस्पिटल प्रा लि 

इटहरी - 4, सुन्सरी 

025587584

9811337132